images
images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


  • 344
    SHARES
  • २०८३ बैशाख २० गते आइतबार

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौँ । आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कायम भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य भने बढेको छ। शुक्रवार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । 


    images

    Logo