images
images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


  • 169
    SHARES
  • २०८३ बैशाख २१ गते सोमबार

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन तोलामा दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको भने बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेर पाँच हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार चाँदी तोलामा ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको  थियो । 

     


    images

    Logo