images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.४८ अंकले बढ्यो


  • 167
    SHARES
  • २०८३ बैशाख २५ गते शुक्रबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.४८ अंकले बढ्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.४८ अंकले बढेर २७१९.६४ विन्दुमा पुगेको हो।

    यो समयमा ४३ वटा स्क्रिप्सको २ हजार १८४ कित्ता सेयर २४ लाख १६ हजार ५३९ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये १८ वटा स्टक्सको मूल्य बढ्दा २० वटा घटेको छ । ३ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ । 


    images

    Logo