images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.५४ अंकले बढ्यो


  • 154
    SHARES
  • २०८३ बैशाख २८ गते सोमबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.५४ अंकले बढ्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.५४ अंकले बढेर २७४७.२० विन्दुमा पुगेको हो।

    ​​​​​​​प्रि-ओपन सेसनमा ४८ वटा स्क्रिप्सको ३ हजार ९४८ कित्ता सेयर १९ लाख ५० हजार ३४० रुपैयाँमा खरिदबिक्री भएका छ । कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घटेको छ । बाँकी ७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ । 


    images

    Logo