images
images

पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड ६ लाख भेटी संकलन


  • 153
    SHARES
  • २०८३ जेठ १ गते शुक्रबार

    पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड ६ लाख भेटी संकलन

    फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा र एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ । 

    वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । 

    गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार संकलन भएको थियो । 


    images

    Logo