images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.१९ अंकले घट्यो


  • 133
    SHARES
  • २०८३ जेठ १ गते शुक्रबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.१९ अंकले घट्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक शुक्रबार ३.१९ अंकले घटेर २७२६.९८ विन्दुमा पुगेको छ।

    यो समयमा ५० वटा स्क्रिप्सको १ हजार ९६२ कित्ता सेयर १२ लाख ३ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएको छ । 

    कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घटेको छ । बाँकी ३ समूहको उपसूचक यो समयमा स्थिर रहेको छ । 


    images

    Logo