images
images

२८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


  • 205
    SHARES
  • २०८३ जेठ १० गते आइतबार

    २८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  तोलामा १०५ रुपैयाँले घटेर आज प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo