images
images

आज पनि घट्यो सुनको भाउ,कतिमा हुदैँछ कारोबार ?


  • 172
    SHARES
  • २०८३ जेठ २५ गते सोमबार

    आज पनि घट्यो सुनको भाउ,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ  । आज सुन तोलामा आठ हजार एक सय रुपैयाँले घटेर २ लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार भने सुन तोलामा तीन लाख आठ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने चाँदी तोलामा चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।


    images

    Logo