images
images

१० हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


  • 128
    SHARES
  • २०८३ जेठ २७ गते बुधबार

    १० हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १० हजार एक सय रुपैयाँले घटेर २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुन तोलामा ३ लाख एक हजार नौ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ  । आज चाँदी १८५ रुपैयाँले घटेर तोलामा ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo