images
images

एकैदिन १० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


  • 172
    SHARES
  • २०८३ आषाढ ५ गते शुक्रबार

    एकैदिन १० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १० हजार पाँच सय रुपैयाँले घटेर तोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुन तोलामा२ लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर चार हजार ६४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार भने चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo