images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 136
    SHARES
  • २०८३ आषाढ ८ गते सोमबार

    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन तोलामा २ लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर चार हजार ७३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार भने चाँदी तोलामा चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।


    images

    Logo