images
images

सुनचाँदीको मूल्य एकैदिन ९३०० बढ्यो, कतिमा हुंदैछ कारोवार ?


  • 216
    SHARES
  • २०८३ भाद्र ४ गते बिहीबार

    सुनचाँदीको मूल्य एकैदिन ९३०० बढ्यो, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३०० र चाँदीको मूल्य २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला  तीन लाख १३ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ निर्धारण भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला चार हजार ५९५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


    images
    images

    Logo