images
images

सुशील भट्टराईलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी


  • 760
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    सुशील भट्टराईलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

    काठमाडौं । सुशील भट्टराईलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएका हुन् । 

    भट्टराई निगमका नायव कार्यकारी निर्देशक हुन् । गोपाल खड्का पदमुक्त भएपछि उनले करिब १५ महिना निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । 


    images

    Logo