काठमाडौं । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरेको छ । १९ प्रतिशत बोनस शेयर पश्चात उक्त कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले १९ प्रतिशत बोनस शेयर पश्चात ८ सय ५७ रुपैयाँ १४ पैसामा मुल्य समायोजन गरेको छ । सो कम्पनीको अन्तिम कारोबार १ हजार २० रुपैयाँमा र्भको थियो ।
नेप्सेका अनुसार आइतबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ


