images
images

रुस र युक्रेन द्वन्द्वले नेपालमा बढ्यो खानेतेलको मूल्य


  • 904
    SHARES
  • २०७८ फाल्गुण २२ गते आइतबार

    रुस र युक्रेन द्वन्द्वले नेपालमा बढ्यो खानेतेलको मूल्य

    काठमाडौं । रुस र युक्रेन बीचको तनावले नेपालमा खानेतेलको मूल्य वृद्धि भएको छ  । स्थानीय बजारमा सूर्यमुखी र भटमास तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।

    दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सूर्यमुखी तेल प्रतिलिटर २ सय ४० मा खुद्रा बिक्री हुदैँ आएको थियो भने तेल मुल्य बढेर हाल २ सय ८० रुपैयाँसम्म पुगेको छ भने भटमासको तेल प्रतिलिटर २ सय ३० मा बिक्री गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको छ । 


    images

    Logo