images
images

नेपाल टेलिकमको १४ औं वार्षिक साधारणसभा आह्वान


  • 622
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    नेपाल टेलिकमको १४ औं वार्षिक साधारणसभा आह्वान

    नेपाल टेलिकमले १४ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ । 

    मिति : २०७८ चैत २४ गते
    स्थान : त्रिभुवन आर्मी अफिसर्स क्लव, टुडिखेल काठमाडौं
    समय : बिहान ११ बजे

    छलफलका विषयहरु :

    - २०७७/७८ कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई प्रति शेयर २० का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने
    - नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वकृत भए पश्चात २०७७/७८ कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई प्रत्यक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गर्ने 

    बुक क्लोज : २०७८ चैत ११ गतेदेखि चैत २३ गतेसम्म


    images

    Logo