images
images

डिप्रोक्स लघुवित्तको शेयर रजिष्टारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त


  • 550
    SHARES
  • २०७८ चैत्र ३ गते बिहीबार

    डिप्रोक्स लघुवित्तको शेयर रजिष्टारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

    काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको शेयर रजिष्टारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले चैत ३ गतेदेखि लागु हुनेगरि उक्त निर्णय गरेको हो । 

    शेयर राजिष्ट्रारको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङले डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ  ।


    images

    Logo