काठमाडौं । साल्ट ट्रेडिङ कपोरेशन शेयर मुल्य समायोजन भएको छ । यो कम्पनीको प्रस्तावित १० प्रतिशत बोनश शेयर पछि उक्त मुल्यमा समायोजन हुन लागेको हो ।
१० प्रतिशत बोनश शेयर पछि साल्ट ट्रेडिङ कपोरेशन शेयर मुल्य ५ हजार १ सय ५२ रुपैयाँमा कायम भएको छ ।