सारथी नेपाल लघवित्तको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ?
417
SHARES
२०७८ चैत्र २२ गते मंगलबार
काठमाडौं । सारथी नेपाल लघवित्तको शेयर मुल्य समायोजन भएको छ । सारथी नेपाल लघवित्तको १९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ७४ दशमलव १२ रुपैयाँमा शेयर मुल्य कायमा हुनेगरि समायोजन गरेको हो ।