images
images

आईएमई जनरल इन्स्योरेन्स शेयर मुल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?


  • 475
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    आईएमई जनरल इन्स्योरेन्स शेयर मुल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स शेयर मुल्य समायोजन भएको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले मुल्य समायोजन गरेको हो । 

    कम्पनीको ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय २ रुपैयाँ ८० पैसामा शेयर मुल्य कायमा हुनेगरि समायोजन गरेको छ । उक्त कम्पनीको अन्तिम कारोबार ६ सय ४५ रुपैयाँमा भएको थियो । 


    images

    Logo