काठमाडौं । एभरेष्ट इस्योरेन्सको मुल्य समायोजन भएको छ । इस्योरेन्सको ६ प्रतिशत बोनस पछि नेप्सेले समायोजन गरेको हो ।
इस्योरेन्सको ६ प्रतिशत बोनस पछि नेप्सेले प्रतिकित्ता ५ सय ४४ दशमलव ३४ रुपैयाँमा समायोजन गरेको छ । उक्त कम्पनीको आइतबारको अन्तिम कारोवार ५ सय ७७ रुपैयाँमा भएको थियो ।