images
images

डलरको मूल्य निरन्तर बढ्दा घट्दै गयोे युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 440
    SHARES
  • २०७९ बैशाख १४ गते बुधबार

    डलरको मूल्य निरन्तर बढ्दा घट्दै गयोे युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

    binimaya.JPG


    images

    Logo