images
images

काठमाडौंकाे फाेहाेर एक हप्ता नउठ्ने, महानगरले भन्याे, 'घरभित्रै राख्नू'


  • 496
    SHARES
  • २०७९ श्रावण ४ गते बुधबार

    काठमाडौंकाे फाेहाेर एक हप्ता नउठ्ने, महानगरले भन्याे, 'घरभित्रै राख्नू'

    काठमाडौं महानगरपालिकाले एक हप्ताको लागि फोहोर घर भित्रै राख्न आग्रह गरेको छ । महानगरले बिहीबार अपिल गर्दै  एक हप्तासम्म कुहिने र नकुहिने फोहोरलाई सडक, चोक तथा सार्वजनिक स्थलमा नफालि घरभित्रै छुट्टाछुट्टै राख्न आग्रह गरेको हो ।

    बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सडक निमार्ण गर्नको लागि सवारी साधनको आवतजावत बन्न गर्नुपर्ने भएकाले एक हप्ता फोहोर उठाउन नसकिने महानगरले जनाएको छ । 


    images

    Logo