images
images

हिमाल दोलखा हाइड्रोपावरले पायो हकप्रद निष्काशनको अनुमति


  • 773
    SHARES
  • २०७९ भाद्र १० गते शुक्रबार

    हिमाल दोलखा हाइड्रोपावरले पायो हकप्रद निष्काशनको अनुमति

    काठमाडौं ।  हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोगको अनुमति पाएको छ । शुक्रवार आयोगले हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । 

    आयोगबाट हिमाल दोलखाले १ः०.७५ प्रतिशतको अनुपातमा हकप्रद निष्काशनको स्वीकृति पाएको छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निशकाशनका लागि गर्न अयोगसँग स्वीकृति मागेको थियो । माग अनुसारको कम्पनीले स्वीकृति पाएको छ । 

    कम्पनीले नेपाल धितोपत्र बोर्डको भने अनुमति पाउन बाँकी नै छ । बोर्डले पनि अनुमति दिएपछि मात्र कम्पनीको हकप्रद जारी हुनेछ । 

    ss.png


    images

    Logo