images
images

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 597
    SHARES
  • २०७८ जेठ २४ गते सोमबार

    लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


    काठमाडौं । नागरिक लगानी कोषले कम्पनीको २६ औँ वार्षिक साधारणसभा आगामी असार १८ गतेलाई बोलाएको छ । कम्पनीले आव २०७६÷७७ को नाफाबाट प्रदान गर्ने भनिएको ९ प्रतिशत बोनस शेयर र ८.८९ प्रतिशत नगद लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले २०७८ असार ८ गतेलाई बुक क्लोजको मिति तोकेको छ । कम्पनीका अनुसार २०७७ असार ७ गतेसम्म शेयर खरिद गर्ने लगानीकर्ताले बोनस प्राप्त गर्ने जनाएको छ । 
    कोषले सो साधारणसभा कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वरमा दिउँसो २ः०० बजे लाई बोलाएको छ । 


    images

    Logo