images
images

सगरमाथा इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 552
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    सगरमाथा इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल बीमा प्रधिकरणले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo