images
images

आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड बजेट खर्च हुने अनुमान


  • 321
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड बजेट खर्च हुने अनुमान

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि बिनियोजित बजेटमध्येबाट १५ खर्ब ४ अर्ब ९९ करोड बजेट खर्च हुने अनुमान गरेको छ ।

    सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले सो बराबर बजेट खर्च हुने अनुमान गरेका हुन् ।


    images

    Logo