images
images

मैलुङ खोलाको आईपीओ भर्ने अन्तिम दिन, अहिलेसम्म कतिले दिए आवेदन ?


  • 895
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    मैलुङ खोलाको आईपीओ भर्ने अन्तिम दिन, अहिलेसम्म कतिले दिए आवेदन ?

    काठमाडौँ । मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीमा साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।

    साउन १४ गते कम्पनीले ७ लाख २६ हजार २ सय ८६ कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये कर्मचारीको २ प्रतिशत र म्युचुअल फण्डको ५ प्रतिशत बाहेक ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयरमा सर्वसाधरणले आइपीओ दिन पाउने ब्यबस्था छ । आइतबार बेलुकिसम्म १७ लाख ७६ हजार ७११ जना लगानीकर्ताले २ अर्ब ४१ करोड ४३ लाख ४८ हजार रुपियाँ बराबरको आवेदन परेको सीडीएसले जनाएको छ ।
     


    images

    Logo