images
images

लक्ष्मी उन्नति कोषको २५ प्रतिशत लाभांश घोषणा, इकाइधनीको खातामा आजै नगद


  • 753
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    लक्ष्मी उन्नति कोषको २५ प्रतिशत लाभांश घोषणा, इकाइधनीको खातामा आजै नगद

    काठमार्डौं । लक्ष्मी उन्नति कोषले २५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कोषले इकाइधनीहरुलाई सो परिमाणका लाभांश दिन लागेको हो । 

    कोषले घोषणा गरेको उक्त लाभांश आजैदेखि इकाइधनीको खातामा कनेक्ट आईपीएसमार्फत् पठाउन सुरु गरिने कोष प्रवद्र्धक लक्ष्मी क्यापिटलले जनाएको छ । 

    कोषले लाभांश प्राप्तिको लागि डिम्याट खातासँग लिङ्क भएको आफ्नो खाता नम्बरलाई अद्यावधि गर्न भनेको छ । धितोमा राखिएको इकाइको हकमा भने धितो फुकुवा भएपछि मात्रै लाभांश जम्मा गरिने कोषले जनाएको छ । 


    images

    Logo