images
images

सबैको लघुवित्तको झन्डै २ लाख कित्ता शेयर सूचीकृत


  • 933
    SHARES
  • २०७८ श्रावण २४ गते आइतबार

    सबैको लघुवित्तको झन्डै २ लाख कित्ता शेयर सूचीकृत

    काठमाडौं । सबैको लघुवित्तको झन्डै २ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले अघिल्लो वर्ष दिएको १०.५ प्रतिशत बराबरको उक्त शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो । 

    सूचीकरणसँगै ती शेयरहरु कारोबारका लागि योग्य भएका छन् । 


    images

    Logo