images
images

विकास बैंक, फाइनान्स र लघुवित्तले पनि २५ प्रतिशत ऋणपत्र जारि गर्नुपर्ने 


  • 541
    SHARES
  • २०७८ श्रावण २९ गते शुक्रबार

    विकास बैंक, फाइनान्स र लघुवित्तले पनि २५ प्रतिशत ऋणपत्र जारि गर्नुपर्ने 

    काठमाडौँ । विकास बैँक, फाइनान्स कम्पनी तथा थाेक काराेबार गर्ने लघुवित्त कम्पनीले २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने भएको छ । शुक्रबार जारी मौद्रिक नितीले उक्त प्रावधान गरेको हो ।

    आर्थिक बर्ष २०७८/७९ को मौद्रिक निती प्रस्तुत गर्दै राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त प्रावधान गरेको बताएका हुन् । यस अघि वाणीज्य बैंकले मात्र २५ प्रतिशत ऋणपत्र जारी गर्ने प्रावधान रहेको थियो । 


    images

    Logo