images
images

ङादी ग्रुप पावर कम्पनीले तोक्यो बुक क्लोजको मिति, २० प्रतिशत बोनस दिने 


  • 564
    SHARES
  • २०७८ भाद्र १ गते मंगलबार

    ङादी ग्रुप पावर कम्पनीले तोक्यो बुक क्लोजको मिति, २० प्रतिशत बोनस दिने 

    काठमाडौं । ङादी ग्रुप पावर कम्पनीको यहि भदौ १८ गतेदेखी बुक क्लोज हुनेभएको छ । कम्पनीले साधारणसभाका लागि भदौ १८ गतेदेखी असोज ३ गते सम्म बुक क्लोज गर्न लागेको हो । २० प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो ।  

    उक्त कम्पनीको साधारणसभा असोज ३ गते आइतबार क्वीन्स क्याफे अनामनगरमा बस्दै छ । 


    images

    Logo