images
images

रु रु जलबिद्युत परियोजनाले १० प्रतिशत बोनस शेयर र नगद लाभांश दिने


  • 550
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    रु रु जलबिद्युत परियोजनाले १० प्रतिशत बोनस शेयर र नगद लाभांश दिने

    काठमाडौं । रु रु जलबिद्युत परियोजना ले १० प्रतिशत बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ । 

    भदौ १ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    कम्पनीले आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ को पन्ध्रौ र सोह्रौ वार्षिक साधारणसभा सम्म कायम रहेका शेयरधनिहरु लाई बोनस शेयर र नगद लाभांश दिने निर्णय गरेको हो । 

    उक्त कम्पनीले आर्थिक वर्ष ०७६/०७७ को मुनाफा बाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष  ०७७/०७८ को मुनाफा बाट चुक्ता पुँजीको १० प्रतिशत बोनसशेयर जारी गर्ने र सो कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

     


    images

    Logo