images
images

मैलुङ खोलाको शेयर रजिष्ट्रारमा बि.ओ.के.


  • 412
    SHARES
  • २०७८ भाद्र १५ गते मंगलबार

    मैलुङ खोलाको शेयर रजिष्ट्रारमा बि.ओ.के.

    काठमाडौँ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल मार्केट नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले धितोपत्र कारोबार सम्बन्धि काम गर्न बि.ओ.के. क्यापिटललाई नियुक्त गरेको हो ।

    अब मैलुङ खोलाको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतको शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्पुर्ण कामहरु बि.ओ.के. क्यापिटल मार्केटबाट हुनेछ । 


    images

    Logo