images
images

साधना लघुवित्त वित्तीय संस्थाको सीईओमा न्यौपाने पुन : नियुक्त


  • 486
    SHARES
  • २०७८ भाद्र २५ गते शुक्रबार

    साधना लघुवित्त वित्तीय संस्थाको सीईओमा न्यौपाने पुन : नियुक्त

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सीईओमा रेशम न्यौपाने पुन : नियुक्त भएका छन् । 

    भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेले लाई असोज १ गते देखि लागु हुने गरी थप ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा पुन : नियुक्त गरेको हो । 

    रेशम न्यौपानेको प्रथम कार्यकाल भदौ ३१ गते सम्म रहेको छ । 

     

     

     


    images

    Logo