images
images

अपी पावरको हकप्रद र बोनश शेयर पारित


  • 508
    SHARES
  • २०७८ भाद्र २७ गते आइतबार

    अपी पावरको हकप्रद र बोनश शेयर पारित

    काठमाडौँ । अपी पावर कम्पनी लिमिटेडले लगानीकर्तालाई दिने हकप्रद र बोनश शेयर सम्बन्धि प्रस्ताव पारित गरेको छ । शुक्रबार भएको कम्पनीको १८ औँ बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । 

    कम्पनीले साधारणसभामा लगानीकर्तालाई १०.५ प्रतिशत बोनश शेयर र १ बराबर ०.३९३६ हकप्रद दिने प्रस्ताव लगेको थियो । उक्त प्रस्तावलाई साधारणसभाले अनुमोदन गरेको छ । 


    images

    Logo