काठमाडौं । ३० प्रतिशत बोनस घोषणापछि नेपाल ल्युब आयलको शेयरमा खरिदकर्ताको चाप देखिएको छ । सो कम्पनीको कम्पनीको शेयर अन्तिम कारोबार मूल्यभन्दा धेरैमा किन्न चाहनेको भीड छ । तर बजारमा बित्रेता नहुँदा सो कम्पनीको कारोबार हुन सकिरहेको छैन ।
अहिले बजारमा सो शेयरको २ लाख कित्ता भन्दा बढी शेयरको माग देखिएको छ ।
