images
images

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४.११ प्रतिशतले घट्यो


  • 452
    SHARES
  • २०७८ भाद्र ३० गते बुधबार

    सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४.११ प्रतिशतले घट्यो

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य घटेको छ । कारोबारमा आएको १० दिन सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४ दशमलव ११ प्रतिशतले घटेको हो । 

    सो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६९८ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको शेयर कारोबार आएकै दिनदेखि पोजेटिभ सर्किट लाग्दै आएकोमा आज घटेको हो ।  

    कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । बजार खुलेको डेढ घण्टाको अवधिमा कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । यस अवधिमा ११ करोड ३८ लाख  बराबरको  शेयर कारोबार भएको हो । 


    images

    Logo