images
images

मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?


  • 361
    SHARES
  • २०७८ भाद्र ३१ गते बिहीबार

    मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?

    काठमाडौं । साताको अन्तिम दिन बिहिबार मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

    नेप्सेको गिरावट कायमै रहँदा पनि उक्त कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । 

    यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८९९ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

     


    images

    Logo