images
images

नेप्सेको सबै वेभसाइट तीन दिन सम्म बन्द हुने


  • 641
    SHARES
  • २०७८ भाद्र ३१ गते बिहीबार

    नेप्सेको सबै वेभसाइट तीन दिन सम्म बन्द हुने

    काठमाडौं ।  नेप्सेको सबै सिस्टम तीन दिन सम्म बन्द हुने भएको छ । 

    शुक्रबार देखी आइतबार सम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेभसाइटको सेवाहरु सबै बन्द हुने भएको हो । 

    डाटा स्तरउन्नतिको काम गर्न लागेकोले सबै सिस्टम तीन दिन सम्म बन्द हुने नेप्सेले जनाएको छ । 


    images

    Logo