images
images

दुई कम्पनीको शेयर मुल्य समायोजन


  • 538
    SHARES
  • २०७८ आश्विन १ गते शुक्रबार

    दुई कम्पनीको शेयर मुल्य  समायोजन

    काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । 

    नेप्सेका अनुसार शुक्रबार एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको हो 

    एक्सेल डेभलपमेन्ट बैंकको १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयरपछिको शेयर मुल्य समायोजन भएको हो । एक्सेल डेभलपमेन्ट बैंकको प्रति शेयर मुल्य ७६२.६८ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार १०५३ रुपैयाँमा भएको थियो ।   

    यस्तै सानिमा इक्विटी फण्डको  को ३३ प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको हो। सानिमा इक्विटी फण्डको प्रतिइकाई मूल्य १२.८५ रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार १६.१५ रुपैयाँमा भएको थियो ।    

     

     

     

     

     

     

     

     

     

     

     

     


    images

    Logo