images
images

नेपाल ल्युव आयलको मुल्य समायोजन, अब कतिमा हुन्छ कारोबार ?


  • 390
    SHARES
  • २०७८ आश्विन ४ गते सोमबार

    नेपाल ल्युव आयलको मुल्य समायोजन, अब कतिमा हुन्छ कारोबार ?

    काठमाडौँ । नेपाल ल्युव आयल लिमिटेडमो शेयर मुल्य समायोजन भएको छ । कम्पनीको लगानीकर्तालाई वितरण गरिएको बोनश शेयर पछिको मुल्य समायोजन भएको हो । 

    कम्पनीको बोनश शेयर सोमबार नै नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ । कम्पनीले लगानीकर्तालाई १० प्रतिशत अर्थात २९ हजार १ सय ७ कित्ता बोनश शेयर वितरण गरेको थियो । 

    मुल्य समायोजनपछि कम्पनीको शेयर प्रतिकित्ता २ सय ४३ रुपैँयामा कारोबार हुनेछ । कम्पनीको शेयर अन्तिम कारोबार प्रतिकित्ता ३ सय १६ रुपैँयामा भएको थियो ।  


    images

    Logo