images
images

मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट, कतिमा हुँदैैछ कारोबार 


  • 633
    SHARES
  • २०७८ आश्विन १० गते आइतबार

    मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट, कतिमा हुँदैैछ कारोबार 

    काठमाडौं । साताको पहिलो दिन बजार खुलेको १ घण्टामा नेप्से पररिसुचक १२ अंकले घटेको छ ।

    बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संथाको शेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको हो  ।

    यो अवधिमा कारोबारमा आएका १८२ वटा कम्पनीमा १४१ कम्पनीको मुल्य घटेको छ ३४ वटा कम्पनीको मुल्य बढेको छ भने ७ वटा कम्पनीको मुल्य स्थिर रहेको छ । 

    मनकामना स्मार्ट लघुवित्त वित्तीय संथाको १४ सय ४८ रुपैयाँ दरमा शेयर कारोबार भईरहेको छ । 


    images

    Logo