images
images

अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन


  • 542
    SHARES
  • २०७८ आश्विन ११ गते सोमबार

    अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

    नेप्सेका अनुसार सोमबार कम्पनीको १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत पछिको शेयर मुल्य समायोजन भएको हो । 

    सो कम्पनीको बुक क्लोज पछिको मुल्य ५ सय २३ रुपैयाँमा समायोजन भएको छ  । 

    अरुण भ्याली हाइड्रोपावर कम्पनीको अन्तिम कारोबार ५ सय ७छ रुपैयाँमा भएको थियो । 

    कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०।५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

    उक्त कम्पनीको  साधारणसभा असोज २४ गते कम्पनीको कार्यालय ट्रेडपावर थापाथलीमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्दैछ । 


    images

    Logo