काठमाडौं । अघिल्लो साता उचालिँदै गएको हाइड्रोपावरको शेयरमूल्य घट्न थालेको छ । बिहीबारसम्म उच्च गतिमा बढेको सो क्षेत्रको शेयर आइतबारदेखि घट्न थालेको हो ।
आइतबार बजारमा कारोबारको पहिलो १५ मिनेटमा सबैभन्दा बढी गुमाउने १० कम्पनीमध्ये ८ कम्पनी हाइड्रोपावरका छन् ।