images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 439
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो पनि चाँदी सोही रुपैयाँमा कारोबार भएको थियो।

     


    images

    Logo