images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 499
    SHARES
  • २०८१ माघ १५ गते मंगलबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । नेको इन्सुरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत हकप्रद बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ७१ रुपैयाँ १२ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ३८ रुपैयाँ ९० पैसामा भएको थियो ।  
     
    आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा विहीबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ । 

     


    images

    Logo