images
images

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 414
    SHARES
  • २०८१ माघ १६ गते बुधबार

    एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, त्यस्तै, चाँदीको मूल्य यस दिन पनि प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo