images
images

७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत


  • 626
    SHARES
  • २०८१ माघ २४ गते बिहीबार

    ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत

    काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो । 

    कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ ३४ पैसा देखि अधिकतम ३०१ रुपैयाँ ०२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । 

    कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) २२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरेर कुल ७५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

    सूचिकृत पश्चात् उक्त कम्पनीको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।


    images

    Logo