images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 436
    SHARES
  • २०८१ माघ २९ गते मंगलबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । शिखर इन्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ६५ रुपैयाँ ४५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय ४२ रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ । 

     


    images

    Logo